लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
मन्त्री लम्साल र सांसदद्धारा रुपन्देहीका विभिन्न स्थानमा अनुगमन

रुपन्देही। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल तथा माननीय प्रतिनिधिसभा सदस्य सुलभ खरेल, मन्जु भुसाल र अमृता वि.क.ले आज रुपन्देहीका विभिन्न महत्त्वपूर्ण स्थलहरूको स्थलगत अनुगमन गरेका छन् ।...

पूरा समाचार पढनुहोस
IMG
गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गुण्डु पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।मंगलबार साँझ गुण्डुस्थित ओली निवास पुगेर थापाले करिब १ घण्टा ओलीसँग कुराकानी गरेका हुन्...

पूरा समाचार पढनुहोस
IMG
तरुण दलको ७४औँ स्थापना दिवसमा मानव सेवा आश्रमका करिब २ सय जनालाई भोजन

तिलोत्तमा। नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तिलोत्तमा नगर समितिले मानव सेवा आश्रम मोक्षधाममा रहेका करिब २ सय जना बुवाआमा, दिदीबहिनी तथा दाजुभाइलाई भोजन गराएको छ। स्थापना दिव...

पूरा समाचार पढनुहोस
IMG
सर्बियामा विद्यार्थी आन्दोलनबाट उदाएको दलले आमचुनाव जित्यो

बेलग्रेड । सर्बियाका लामो समयदेखि नेतृत्वमा रहेका अलेक्जेन्डर भुचिचले आकस्मिक संसदीय चुनावमा विद्यार्थी आन्दोलनसमक्ष आफ्नो हार स्वीकार गर्नुभएको छ ।दक्षिणपन्थी लोकवादी नेता भुचिचले हार स्वीकार गरेपछि...

पूरा समाचार पढनुहोस
IMG
बूढीगण्डकी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना ग...

पूरा समाचार पढनुहोस
IMG
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम सम्पन्न पार्टीको १५औँ महाधिवे...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्भावित भारत भ्रमणबारे संसदीय समितिमा चर्चा भएको छ ।हाल भारतका लागि नेपाली राजदूत छैनन् । यस्तो अवस्थामा भारतका लागि नेपाली राजदूत छिटो गरी नियुक्त गर...

पूरा समाचार पढनुहोस
IMG
नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

तिलोत्तमा। पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयलमा दर्ता गराएको छ । शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएक...

पूरा समाचार पढनुहोस
IMG
प्रधानमन्त्री राहत कोषमा जुट्यो १६ अर्ब १५ करोड

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार कोषम...

पूरा समाचार पढनुहोस
IMG
अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी

सिद्धार्थनगर । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा आफू पार्टी, जनता र राष्ट्रको सेवामा समर्पित भएर अघि बढ्ने बताउनुभएको छ ।एमालेले असोज ८ गते उहाँलाई वरिष्...

पूरा समाचार पढनुहोस
IMG
राज्यलाई जनताप्रति जवाफदेही बनाउन सक्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुने र संविधानले स्थापित गर्...

पूरा समाचार पढनुहोस
IMG
मन्त्रिपरिषद र सर्वदलीय बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार शीर्ष नेतृत्वबिच सर्वदलीय बैठक बस्ने भएको छ।रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंह...

पूरा समाचार पढनुहोस
IMG
अनुहार नमिलेपछि ‘जेनजी’ स्मृति पार्क उद्घाटन स्थगित,खालि हात फर्के गृहमन्त्री गुरुङ

काठमाण्डाै – ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित ‘जेनजी शहीद’ हरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ।शहीदका परिवारजनले शालिकमा शहीदहरूको अनुहार मेल नखाएको...

पूरा समाचार पढनुहोस
IMG
हालसम्म १३ हजार ३९६ को उद्धार,सयौ अझै प्रतिक्षामा

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।राष्ट्रिय विपद् जोखिम न्यून...

पूरा समाचार पढनुहोस
IMG
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् ।अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको...

पूरा समाचार पढनुहोस